bardiyahospital

माइती नेपालले  वार्षिक उत्सवको अवसर पारेर अन्तरक्रिया अभिमुखीकरण

Geruwa GIF

कृष्णसार अनलाइन । किशोरीहरूलाई सचेत बनाउने उद्देश्यले माइती नेपालले  वार्षिक उत्सवको अवसर पारेर अन्तरक्रिया अभिमुखीकरण गरेको छ । माइती नेपालको  ३४ औँ वार्षिक उत्सवको अवसर पारेर अन्तरक्रिया तथा अभिमुखीकरण गरेको हो । 

cld

कार्यक्रममा सहभागी भएका किशोरीहरूलाई  मानव बेचबिखनको विगतदेखि वर्तमान अवस्थाको बारेमा जानकारी गराइएको माइती नेपाल बर्दियाकी प्रमुख गायत्री रिमालले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ मानव बेचविखनमा परेका पीडितलाई न्याय दिलाउन कस्तो कानुनी ब्यवस्था छ । बेचबिखनका गर्दा दलालले अपनाउने तौर तरिका, सम्भावित स्थानहरु किशोरीहरुलाई जानकारी गराइएको थियो ।’

त्यसैगरी माइती नेपालको ३४ औँ वार्षिक उत्सवको अवसरमा पारेर  गुलरिया नगरपालिका आसपास,  बसपार्क नजिक र नेपाल भारत सिमाना सुरजपुर बोडरमा ब्यानर प्रदसनी , पर्चा पम्लेट  वितरण गरी मानव बेचबिखन विरुद्ध सचेतना मूलक कार्यकम गरिएको थियो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.