bardiyahospital

बर्दियामा ९५ मृत शिशुको जन्म

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा तीन वर्षमा ९५ जना मृत शिशुको जन्म भएको छ । स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्क अनुसार तीन वर्षमा ९५ जना मृत शिशुको जन्म भएको हो ।

 सरकारले सुरक्षित मातृत्व अन्तर्गत विभिन्न कार्यक्रम निःशुल्क प्रदान गर्दै आइरहेको छ । तर बर्दिया अझैपनि मृत शिशुको जन्म भएको छ । कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा ३४ जना नवजात शिशुको मृत्यु भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा २६ जना नवजात शिशुको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा ३५ जना मृत शिशुको जन्म भएको स्वास्थ्य कार्यालयले बर्दियाले जनाएको छ । 

cld

सरकारले सुरक्षित मातृत्व अन्तर्गत गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्य सुरक्षाका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । गर्भवती महिलाका लागि स्वास्थ्य सेवा तथा सुरक्षित प्रसूति सेवा निःशुल्क उपलब्ध गराउँदै आए पनि जिल्लामा मृत शिशु जन्मिने क्रम रोकिएको छैन ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.