bardiyahospital

संसदका तीन समितिको बैठक बस्दै

Geruwa GIF

काठमाडौं । संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ । संसद सचिवालय सिहदरवार परिसरमा तीनैवटै समितिको बैठक बस्न लागेको हो ।

जसअनुसार  पूर्वाधार विकास समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ। जुन बैठकमा विद्युत विधेयक, २०८० माथि दफावार छलफल जारी रहने भएको छ ।

cld

उता, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भने  चालु आर्थिक बर्ष ०८१।०८२ को बजेटको खर्चको स्थिति र अगामी आर्थिक वर्ष ०८२।०८३ को बजेटको तयारी सम्बन्धमा  छलफल हुनेछ । जुन बैठक बिहान १०ः०० बजेवाट सुरू हुने जनाइएकाे छ।

विधायन व्यवस्थापन समितिको बैठकमा भने पुरानै अजेन्डा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको छ। जुन बैठक बिहान ११ः०० बजे बाेलाइएकाे छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.