bardiyahospital

उदाउँदो सुर्यलाई अर्घ दिएर सकियो छठ (फोटो फिचर)

Geruwa GIF

यज्ञप्रसाद सापकोटा
बर्दियाका विभिन्न स्थानमा छठ मनाइएको छ । बर्दियाको भादा घाटमा उदाउँदो सूर्यलाई अर्घ दिइएर छठ पर्व मनाइएको हो । छठ पर्वको अवसरमा भादाघाटमा पुजा आजा गर्नका लागि स्थानको व्यवस्थापन गरिएको थियो । 

  

cld

पूजाआजाको क्रममा उदाउँदो सूर्यलाई अर्घ दिनका लागि नेकपा एमालेका उम्मेदवार लक्ष्मण ज्ञवाली र नेपाली कांग्रेसका उम्मेदवार सञ्जय गौतम भादा घाटमा पुग्नु भएको थियो ।

 



 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.