छाप्रो बनाउँदै राउटे ✍️ कृष्णसार अनलाइन प्रकाशित मिति: २०८० जेष्ठ १३, शनिबार १४:४० 1,288 दैलेखको भैरवी गाउँपालिका–१ दारेघाटमा बसाइँ सरेका लोपोन्मुख फिरन्ते राउटे समुदाय बस्तीमा छाप्रो बनाउँदै । तस्बिर : रासस