bardiyahospital

जब्दीघाटकाे दुराअवस्था झल्काउने तस्विर

Geruwa GIF

जब्दीघाटकाे दुराअवस्था झल्काउने तस्विर । फाेटाे मुकुन्द सुवेदी

याे जब्दीघाटकाे  ताजा अवस्था हाे । यहाँबाट दैनिक सयाैँकाे संख्यामा स्थानीयबासीहरु यसरी नै ड‌ुंगा चढेर नदी वारपार गर्न बाध्य छन् । यहाँ भत्किएकाे पुल हेर्दै डुंगा चढेर वारपार गर्नु स्थानीयकाे दैनिकी हाे ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.