bardiyahospital

फर्किन्छे बिहेपछि छोरी सुरक्षित ,नसम्झनु होला

गजल

Geruwa GIF

-शीतल विवश

फर्किन्छे बिहेपछि छोरी सुरक्षित ,नसम्झनु होला ।
आउँछे, हाँस्दै आँगनीमा, जिवित ,नसम्झनु होला ।।

cld

बालबच्चा, परिवार र जिम्मेवारीहरू छन धेरै
यसरी अप्ठ्यारो पर्ने गरि नियमित, नसम्झिनु होला ।।

सक्नु हुन्छ भलो सोच्नुस्, जय होस् भन्नुस्
सक्नुहुन्न, दुश्मनको पनि नहोस् हित, नसम्झिनु होला ।।

हजुरका जस्तै अमूल्य छन् आँसु दाना हाम्रा पनि
आफ्नोलाई मोति अर्काको  शीतनसम्झिनु  होला ।।

खुशीहरू जोड्न सिके पीरहरुलाई  कम गरेर
सधैँ बिग्रिन्छ जिन्दगीको गणित, नसम्झिनु होला ।।

दैलेख

online dubble sclaed
Leave A Reply

Your email address will not be published.