bardiyahospital

एमाले बर्दियाको अध्यक्षमा श्रेष्ठ निर्वाचित

Geruwa GIF

 

बर्दिया। नेकपा एमाले बर्दियाको नवौ जिल्ला अधिवेशनबाट अध्यक्षमा लालबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
एमाले बर्दियाको नवौँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १ सय पाँच सदस्यीय जिल्ला कमिटी र्निविरोध चयन गरेको हो ।

अध्यक्षमा श्रेष्ठ संगै उपाध्यक्षमा शालिकराम अधिकारी, सचिवमा पदम ढकाल, उप सचिवमा टिका सम्सेली मगर र पहाडी थारु रहनु भएको छ ।
अध्यक्ष, उपाध्यक्ष र सचिव यस अघि पनि सोही पदमा रहनु भएको थियो ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.