bardiyahospital

चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान मार्फत वन्यजन्तुको संरक्षण 

Geruwa GIF

 कृष्णसार अनलाइन ।बर्दियामा चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान दिवस भव्य रुपमा मनाइएको छ । गेरुवा गाउँपालिका –६ बेलभरियाको खेलमैदानमा चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान दिवस भव्य रुपमा मनाइएको हो । 

cld

बर्दियामा चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियामा करिब ३५ सय युवाहरू आवद्ध रहेका छन् । युवा परिचालन अभियानले वन्यजन्तुको संरक्षण गर्नुका साथै समुदायमा आएको जङ्गली जनावरलाई सुरक्षित रुपमा वन्यजन्तुको प्राकृतिक वासस्थानमा लैजानका रेस्क्यु गर्ने, समुदायमा सचेतना मूलक काम गर्ने, युवाहरूलाई वन्यजन्तुको संरक्षण गर्न प्रेरित गर्ने लगायतका लागि निकुञ्जको कार्यालयसँग सहकार्य गदै काम गर्ने गरेको चोरीशिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्यले बताउनु भयो  । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.