प्रेमिल सफरमा तिम्रै कमि छ गजल ✍️ कृष्णसार अनलाइन प्रकाशित मिति: २०८१ चैत्र २, शनिबार १९:५९ 277 _ नृपेश उप्रेती हर एक प्रहरमा तिम्रै कमि छ । प्रेमिल सफरमा तिम्रै कमि छ ।। अर्को सगरमा छन् जून तारा मेरो सगरमा तिम्रै कमि छ ।। म देउता नै मानेर पुज्थेँ निर्जन बगरमा तिम्रै्र कमी छ ।। #गजल#नृपेश_उप्रेती