bardiyahospital

बुद्धिजीवी परिषद् सुर्खेतको अध्यक्षमा लामिछाने

Geruwa GIF

सुर्खेत । नेकपा एमाले निकट जनसङ्गठन नेपाल बुद्धिजीवी परिषद् सुर्खेतको सातौँ जिल्ला अधिवेशनले शनिबार थानेश्वर लामिछानेको नेतृत्वमा समिति निर्वाचित गरेको छ ।

उपाध्यक्षमा हस्तबहादुर पुलामी, सचिवमा महेन्द्र विक्रम बि.सी, सहसचिव भिमबहादुर रोकाया र कोषाध्यक्षमा देवेन्द्रकुमार वाग्ले चयन हुनु भएको छ । । त्यस्तै गरी सदस्यमा बेद प्रकाश ढकाल, किरण भण्डारी, जागेश्वर उपाध्याय, शेरबहादुर के.सी, राजु आचार्य, कमल तिवारी, घनश्याम पोख्रेल, माधव सिंह, बिनु कुमारी खड्का, जितबहादुर सारू, ध्रुव कुमार अधिकारी, टीकाराम पौडेल र उपेन्द्र मल्ल चयन हुनु भएको निर्वाचन मण्डलले जनाएको छ । 

cld

online dubble sclaed
Leave A Reply

Your email address will not be published.