bardiyahospital

विकास प्रेमी युवा समूहको नगर सरसफाई

Geruwa GIF

प्रकाश पौडेल / बर्दिया (गुलरिया) । विकाश प्रेमी युवा समुहले गुलरियामा नगर सरसफाई कार्यक्रम गरेको छ ।

cld

‘जागौ युवा लागौं, हामीले नगरे कस्ले गर्ने, देश र समाज रुपान्तरण’ भन्ने नारा सहित गुलरिया नगर समितिको आयोजना सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।

विकास प्रेमी युवा समूहको आयोजना भएको कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना स्थानीय युवा लगायतको उपस्थितिमा गुलरिय बजारको विभिन्न क्षेत्र र बर्दिया अस्पताल हाताभित्र सरसफाई गरिएको विकास प्रेमी युवा समुह गुलरियाका अध्यक्ष मेहमुद सिद्दीकीले बताउनु भयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.