bardiyahospital

भोलि सार्वजनिक बिदा

Geruwa GIF

काठमाडौँ । सरकारले बिहीबार देशभर बिदा दिने निर्णय गरेको छ। ग्याल्पो ल्होसारको उपलक्ष्यमा सरकारले बिदा दिएको हो।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

cld

बुधबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा बिदा दिने निर्णय गरेको हो।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.