bardiyahospital

स्रोत नखुलेको रकम सहित तीन जना पक्राउ

Geruwa GIF

कृष्णसार अनलाइन ।  कोहलपुर नगरपालिका – २ सालको बुटा नजिकैबाट प्रहरीले तीन जनालाई नगद सहित पक्राउ गरेको छ । प्रहरीले तीन जनालाई स्रोत नखुलेको नगद ७ लाख ६६ हजार रुपैयाँ सहित पक्राउ गरेको हो । 

 पक्राउ पर्नेमा कोहलपुर नगरपालिका– ५ का १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगञ्ज उपमहानगरपालिका– १८ कारकाँदोका २६ वर्षीय ऋषिकेश मिश्रा रहेका  इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।  प्रहरीले 

cld

प्रहरीले बा. ८७ प ९०२० नम्बरको स्कुटरमा सवार तीनलाई नगद सहित पक्राउ गरेको र यस बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.