bardiyahospital

जनजागरण महिला संघको अध्यक्षमा पौडेल निर्वाचित

Geruwa GIF

दलबहादुर सुनार, बढैयाताल । जनजागरण महिला संघको अध्यक्षमा पौडेल निर्वाचित हुनु भएको छ । जनजागरण महिला संघको  मंगलबार  सम्पन्न भएको २५ औ साधारण सभा तथा आठौँ अधिवेशनबाट अध्यक्षमा गोमा पौडेल सर्वसम्मत निर्वाचित हुनु भएको हो । 

अधिवेशनले उपाध्यक्षमा सोनु बराइली , सचिवमा तारा पौडेल , सह सचिवमा सुनिता चौधरी , कोषाध्यक्षमा जम्रिुल खाँ , सदस्यहरूमा पार्वती गौतम , गौरी तिवारी , जमुना के.सी. , सिता लामिछाने , पार्वती बराल र सन्ध्या सुनार सर्वसम्मत निर्वाचित हुनु भएको  निर्वाचन समितिका संयोजक ढाकाराम लामिछानेले जानकारी दिनुभयो । 

cld

बढैयाताल ३ सिमरामा रहेको  जनजागरण महिला सङ्घको कार्यालय सम्पन्न भएको चुनावी साधारण सभाले  पौडेलको अध्यक्षतामा ११ सदस्य समिति निर्वाचित गरेको हो ।   भने समितिको कार्यकाल ३ वर्षको रहने छ ।  साधारण सभामा आर्थिक वर्ष २०८१ / ०८२ को सामाजिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.