bardiyahospital

बर्दियामा दलित महिला जनप्रतिनिधिहरूको साझा मञ्च गठन, संयोजकमा चन्द्रकला 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा दलित महिला जनप्रतिनिधिहरूको साझा मञ्च गठन गरिएको छ । विभिन्न दलबाट निर्वाचित दलित महिला जनप्रतिनिधिहरूको साझा मञ्च गठन गरिएको हो । 

मंगलबार गुलरियामा भएको दलित महिला जनप्रतिनिधिहरूको भेलाले दलित महिला जनप्रतिनिधिहरूको साझा मञ्च गठन गरेको हो । भेलाले साझा मञ्चको संयोजकमा चन्द्रकला बिक, सहसंयोजकमा विमला परियार, सचिवमा पुजा सुनार रहनु भएको छ । 

cld

त्यसैगरी सदस्यमा खिमा परियार, शान्ता सुनार, लक्ष्मी चन्दरा, रेनु बिक रहनु भएको छ । भने सदस्यमा बसन्ती बिक, मनोरानी रैदास, सन्तोषी बिक, गिता रहनु भएको दलित महिला संघकी अध्यक्षले हिमा सुनारले जानकारी दिनुभयो । 

स्थानीय तहमा दलित महिलाको प्रतिनिधित्व भएको भएपनि पालिकाभित्र हुने अन्य गतिविधि दलित समुदायको पहुँच पुग्न नसकेको हुँदा दलित महिला जनप्रतिनिधिहरूले साझा मञ्चले कम्तिमा पनि दलित महिलाको मुद्धामा साझा धारणा बनाउन मदत सहयोग पुग्ने साझा मञ्चकी संयोजक चन्द्रकला बिकले बताउनु भयो । 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.