bardiyahospital

ओलीका लागि भक्तपुरको गुन्डुमा नयाँ घर, ओली पत्नी राधिका शाक्यद्वारा घरको शिलान्यास 

Geruwa GIF

कृष्णसार अनलाइन नेकपा एमाले अध्यक्ष केपी ओलीका लागि भक्तपुरको गुन्डुमा नयाँ घर बनाउन थालिएको छ। भक्तपुरको गुन्डुमा बन्न लागेको घरको ओली पत्नी राधिका शाक्यले घरको शिलान्यास गर्नु भएको हो । 

बालकोटस्थित उनको घर जेन–जी आन्दोलनको क्रममा जलेपछि नयाँ घर बनाउन लागिएको हो। ओली हाल गुन्डुकै एक भाडाको घरमा बस्दै आएका छन् ।एमालेका नेता महेश बस्नेत लगायतका नेताले ‘ओली कुटी’ नाम दिएर ओलीका लागि नयाँ घर बनाउन  लाग्नु भएको हो । 

cld

online dubble sclaed
Leave A Reply

Your email address will not be published.