bardiyahospital

बर्दियामा करेन्ट लागेर एक महिलाको मृत्यु

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । गुलरिया नगरपालिका– १०, थारू पर्सियाकी ३५ वर्षीया आकृति चौधरीको मृत्यु भएको हो ।

बुधबार साँझ करिब ८ बजे घरको धारामा करेन्ट लागेर घाइते भएकी थारूलाई उपचारका लागि बर्दिया अस्पताल लगिएको थियो । उपचारको क्रममा थारूको मृत्यु भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका विपत् सम्पर्क व्यक्ति लोकप्रसाद ढकालले बताउनु भयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.