bardiyahospital

नेपाल भुमिहिन सुकुम्बासी संगठनको अध्यक्षमा चौधरी

Geruwa GIF

बर्दिया ।
नेपाल भुमिहिन सुकुम्बासी संगठनको केन्द्रिय अध्यक्षमा शान्ता चौधरी सर्वसम्मतले चयन हुनु भएको छ । बर्दियामा आयोजित संगठनको प्रथम केन्द्रिय महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो ।


त्यसैगरी संगठनको उपाध्यक्षहरुमा भक्त बहादुर वि.क., गुञ्जबहादुर खड्का, लिला बहादुर मोक्तान चयन हुनु भएको छ । महासचिवमा इन्द्र बहादुर तामाङ्ग, उप महासचिवमा सरस्वती सुब्बा निर्वाचित हुनुभएको छ । सचिवमा प्रदेश नं १ बाट सुर्य कंडेल, मधेश प्रदेशबाट रमेश सापकोटा, बागमती प्रदेशबाट रामकुमार रायमाझी, गण्डकी प्रदेशबाट लक्ष्मी प्रसाद अधिकारी, लुम्बीनी प्रदेशबाट हिरालाल पौडेल, कर्णाली प्रदेशमा बालकृष्ण सुनार, सुदुरपश्चिम प्रदेश कृष्ण प्रसाद वर्मा चयन हुनु भएको छ । महिला सचिवमा लिला वि.क. चयन हुनुभएको छ । कोषाध्यक्ष सुनिल लोप्चन चयन हुनु भएको छ ।

cld

चौधरीको नेतृत्वमा १५जना पदाधिकारी सहित ६३ सदस्यिय केन्द्रिय कार्यसमिति चयन भएको हो । नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको सपथग्रहण गराईएको थियो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.