bardiyahospital

चितुवाको आक्रमणबाट बालिका घाइते

Geruwa GIF

कृष्णसार अनलाइन ।  बर्दियामा चितुवाको आक्रमण एकजना बालिका घाइते भएकी छिन् । चितुवाको आक्रमणबाट राजापुर नगरपालिका– १०, पहाडीपुरमा नौ वर्षीया प्रिन्सा थारूलाई घाइते भएकी छन्।

बुधबार साँझ करिब ७ बजे आमा सीता चौधरीसँग हुलाकी राजमार्गमा हिँडिरहेकी प्रिन्सालाई चितुवाले आक्रमण गरेको हो। चितुवाको आक्रमणबाट थारूको बायाँ खुट्टाको तिघ्रामा चोट लागेको जिल्ला प्रहरी कार्यालय बर्दिया प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।

cld

घाइते बालिकाको दिनेश मेडिकलमा उपचार गरिएको थियो। उपचारपछि उनलाई घर लगिएको र बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाइएको छ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.