आलोचनामा सत्यता हुन्छ, प्रशंसामा हुँदैन
प्रशंसाले पतनको बाटोमा पुर्याउँदछ,
पाल्तु…
दास…
भाट…
हनुमान…
यी शव्दहरुले मलाई अर्थ सिकाउँछन र बुझाउछन्
नकी तिम्रो जस्तो व्यवहार र चरित्र,,, ।
यी शब्दहरुले मलाई खासै छुदैनन
किनकी तिम्रो जस्तो अहंकार छैन मसंग ।
तसर्थ,
म आफ्नो प्रशंसा भन्दा धेरै आलोचना मन पराउँदछु ।
र भन्छु,
वैरी नियरे राखिए ऑंगन कुटी छवाय
-मुकुन्द बागी