bardiyahospital

चट्याङ्ग लागेर एक घाईते

Geruwa GIF

ज्ञानेन्द्र पोखरेल/मैनापोखर(बर्दिया) ।
बर्दियाको बढैयातालमा चट्याङ्ग लागेर एक महिला घाईते हुनु भएको छ । बढैयाताल गाउँपालिका – ८ शितलाबजार निवासी ४० बर्षिया सावित्रा पौडेल चट्याङ्ग लागेर घाईते हुनु भएको हो ।

पौडल घर नजिकैको खेतबारीमा काम गरीरहेको अवस्थामा चट्याङ्ग लागेको हो । चट्याङ्गले घाईते हुनुभएको उहाँको उपचार नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा भईरहेको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रशान्त श्रेष्ठले बताउनु भयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.