

बर्दिया । लुम्बिनी प्रदेश सरकारले आईतबार बाँके, बर्दिया र दाङमा सार्बजनिक बिदा दिएको छ ।

प्रदेश सरकारले थारु जातिको बड्का अट्वारी पर्वका अवसरमा दाङ्ग, बाँके र बर्दिया जिल्लाका उक्त पर्व मनाउने सम्बन्धित समुदायलाई आईतबार सार्वजनिक विदा दिएको हो ।
You cannot copy content of this page