bardiyahospital

किन नुन छर्किएर फलफूल खानु हुँदैन ? असर यस्ताे छ

Geruwa GIF

काठमाडौं ।  फलफूल स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। यसको सेवनले शरीरलाई पोषण मिल्छ र रोगसँग लड्न मद्दत गर्छ।

कसैलाई फलफूल नकाटेर पूरै खान मनपर्छ भने कसैलाई काटेर खान मन लाग्छ। तर, कतिपय मानिसहरूले विभिन्न फलफूलमा नुन मिसाएर खान्छन्। अब प्रश्न उठ्छ कि नुन मिसाएर फलफूल खानु कत्तिको फाइदाजनक हुन्छ?

cld

विज्ञहरूका अनुसार फलफूलको सलादमा नुन मिसाउने गल्ती गर्नुहुँदैन। सलादमा नुन मिसाएर अलिकति स्वादिलो ​​लागेपनि त्यसो गर्दा यसमा रहेको पोषक तत्व नष्ट हुन्छ।

यति मात्र नभएर फलफूलमा नुन मिसाएर खाँदा मिर्गौलालाई पनि असर गर्छ। शरीरमा सुजनको समस्या आउन सक्छ।

उच्च रक्तचाप वा मुटु सम्बन्धी बिरामी हरूले भने भूलेर पनि नुन मिसाउनु हुँदैन।

फलफूलमा धेरै नुन मिसाएर खाँदा पानी जम्ने समस्यापनि हुन सक्छ।

जसका कारण शरीर फुल्ने, हात खुट्टा सुन्निने जस्ता समस्याहरू आउन सक्छन्।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.