bardiyahospital

चिनियाँ अर्बपति ज्याकमा काठमाडौँमा

Bidhut Notice

काठमाडौँ । चिनियाँ अर्बपति ज्याकमा काठमाडौँ आइपुग्नु भएकाे छ ।  अध्यागमन विभागका अनुसार उहाँ मंगलबार दिउँसो २ः३० बजे बंगलादेशको भीपीसीएमए विमान चार्टर्ड गरेर  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएकाे हाे ।

उहाँ पर्यटक भिषामा  नेपाल आउनु भएकाे हाे।

Leave A Reply

Your email address will not be published.