यी हुन् बर्दियाका पालिकामा एमाले हाँक्ने सर्वसम्मत नेतृत्व, कुन पालिकामा को ?
नेकपा एमाले पालिका अधिवेशन
बर्दिया (गुलरिया) । बर्दियाका ८ स्थानीय तहमध्ये अधिवेशन शुरु भएका ६ पालिका मध्ये ५ वटामा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
अधिवेशन भएका गुलरिया नगरपालिका, बारबर्दिया नगरपालिका, बाँसगढी नगरपालिका, मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकामा एमालेको नेतृत्व सर्वसम्मत भएको हो ।
अधिवेशन शुरु भएको ठाकुरबाबा नगरपालिकामा भने आज पनि सर्वसम्मतको प्रयास गरिने नेकपा एमाले जिल्ला कमिटी सचिव पदम ढकालले जानकारी दिनुभयो ।
बाढीका कारण प्रभावित बनेको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा भने अधिवेशन आगामी पन्ध्र गते हुने छ ।
कुन पालिकामा को ?
गुलरिया नगरपालिका
अध्यक्ष : अमरबहादुर खड्का
उपाध्यक्ष : चुडामडी भण्डारी
सचिव : रुद्रप्रसाद अधीकारी
उप सचिव : सर्वजित यादव
उपसचिव : राधिका पौडेल
बारबर्दिया नगरपालिका
अध्यक्ष ः जगन्ननाथ कँडेल
उपाध्यक्ष ः भागिराम थारु
सचिव ः वलबहादुर परियार
उपसचिव ः पुष्पा वली
उपसचिव ः यशु के.सी.
बाँसगढी नगरपालिका
अध्यक्ष ः सुन्दर ढकाल
उपाध्यक्ष ः घमण्ड चन्द
सचिव ः तुलप्रसाद गौतम
उपसचिव ः थानेश्वर थारु
उपसचिव ः इन्दिरा चौधरी
मधुवन नगरपालिका
अध्यक्ष ः दुर्गाबहादुर ओली
उपाध्यक्ष ः सम्झना वि.क.
सचिव ः धनबहादुर खड्का
उपसचिव ः पदमबहादुर शाही
उपसचिव ः चन्द्रबहादुर खड्का
बढैयाताल गाउँपालिका
अध्यक्ष : प्रेमबहादुर थापा
उपाध्यक्ष : रतन जैसी
सचिव : प्रेमराज त्रिपाठी
उपसचिव : राधेश्याम थारु
उपसचिव : गोमादेवी पौडेल