Division forest_Ads

गायक राई ‘चाहना बढ्दै गो….’ सार्वजनिक

Bidhut Notice
Geruwa GIF

गुलरिया । गायक सरगम राईको नयाँ गीतको म्यजिक भिडियो सार्वजनिक भएको छ । गायक राईको शब्द , संगीत तथा स्वर रहेको गीत ‘चाहना बढ्दै गो….’ को म्युजिक भिडियो युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

Basgadhi PSA_final

गीतमा प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको छ । आफ्नी प्रेमीकालाई पाउने चाहना बढ्दै गएको कुरा गायकले गीतमा ब्यक्त गरेका छन् । म्युजिक भिडियो विना रावत र सरोज प्रजा फिचरिङमा तयार गरिएको छ ।

गीतमा सोनम पाख्रिनले निर्देशन र सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका छन् । त्यसैगरी दिनेश पराजुलीको छायांकन, सबिन लिम्बुको एरेन्ज रहेको गीतको म्युजिक भिडियोको सम्पादन विजेश पौडेलले गरेका हुन ।

Leave A Reply

Your email address will not be published.