Division forest_Ads
Edu_Barabardiya

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी निर्विरोध

Bidhut Notice
Geruwa GIF

धनगढी। नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वारोध निर्वाचित हुनुभएकाे छ ।

Basgadhi PSA_final

टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा चौधरीको मात्र उम्मेदवारी परेको हो । दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उनी निर्वारोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेमशले पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षमा पार्टी खाेल्नु भएकाे थियाे।

रञ्जिता सांसद र केन्द्र सरकारमा मन्त्री हुनुहुन्छ। राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर छुटेपछि रेशम आफैं अध्यक्ष बन्नुभयाे।

Leave A Reply

Your email address will not be published.