Division forest_Ads
Edu_Barabardiya

ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Bidhut Notice
Geruwa GIF

गोपालराज न्यौपाने, काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।

Basgadhi PSA_final

निगमका अनुसार बढेको मूल्य बुधबार मध्यरातिदेखि नै लागू हुने छ ।

कारले ग्यास र निगमले डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँका दरले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढेको छ । भने खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १५ रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ । सरकारले ग्यास र ग पेट्रोलियम पदार्थमा पटक पटक मूल्यवृद्धि गर्दा उपभोक्तामा मारमा पर्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.