Division forest_Ads
Edu_Barabardiya

इरानका   राष्ट्रपतिलाई बोकेको हेलिकप्टर सम्पर्क विहीन 

Bidhut Notice
Geruwa GIF
Basgadhi PSA_final

एजेन्सी । इरानका  राष्ट्रपति इब्राहिम रायसीलाई बोकेको हेलिकप्टर सम्पर्क विहीन भएको छ ।अजरबैजानको भ्रमणमा रहेका इरानी राष्ट्रपति रायसी चढेको हेलिकप्टर सम्पर्कविहीन भएको मिडिया रिपोर्टले जनाएको छ । 

राष्ट्रपति चढेको बाहेक अन्य मन्त्री र अन्य सरकारी अधिकार चढेको दुई हेलिकप्टर सकुशल गन्तव्यमा पुगेको बताइएको छ । भने राष्ट्रपति राष्ट्रपति इब्राहिम रायसीलाई बोकेको हेलिकप्टर बारेमा थप जानकारी नआएको अमेरिकी समाचार संस्था एपीलाई साभार गरेर सीटीभी न्युजले जनाएको हो । 

Leave A Reply

Your email address will not be published.