Division forest_Ads
Edu_Barabardiya

भारी

लघुकथा 

Bidhut Notice
Geruwa GIF

 भारी

_लियो टाल्सटाय

 केही सैनिकहरूले जब आफ्नो दुश्मनको इलाकामा हमला गरे ।  युद्ध स्थलमा नजिक घर रहेको एक किसान एउटा किसान दगुरेर आफ्नो खेतमा गर्यो । त्यहाँ रहेको आफ्नो घोडा नजिक पुग्यो र त्यसलाई समात्ने प्रयत्न गर्न थाल्यो ।  किसानको नियन्त्रण भन्दा बाहिर रहेको थियो । घोडा किसानको काबुमा आइरहेको थिए ।

Basgadhi PSA_final

किसानले  आफ्नो घोडालाई भन्यो, ‘ ए मूर्ख, त मेरो साथमा गइनस्  भने सैनिकहरूको तँलाई  लैजाने छन् । ’

घोडाले आफ्नो मालिकलाई भन्यो, ‘ सैनिकहरूले  लगेर मेरो के गर्ने हो हुन र । ’

 किसानले भन्यो, ‘ उसले तँलाई भारी बोकाउने छ, अरु के गर्लान् र ’

घोडाले भन्यो, ‘म अहिले पनि तिम्रो भारी बोकिरहेको छु । मलाई के फरक पर्छ र म कसको भारी बोकीरहेको छु भनेर ।  मेरो काम नै भारी बोक्ने हो भने । ’

Leave A Reply

Your email address will not be published.