bardiyahospital

मुक्तक 

Geruwa GIF

-जे.पि.दुलाल ‘खलनायक’
  गुलरिया-९ बर्दिया, नेपाल

cld

युवा जति सारा खाडीमा छन् ।
निर्माण कार्यहरू आधिमा छन् ।
यस्तै हो मेरो देशको इतिहास,
घुसखोरी नेता जति गाडीमा छन् ।

                  

online dubble sclaed
Leave A Reply

Your email address will not be published.