Division forest_Ads

नेपाल आइडलका विजेता बर्दियाका करण 

Bidhut Notice
Geruwa GIF

प्रकाश पौडेल, गुलरिया  ।  नेपाल आइडल सिजन– ५ को  विजेता करण परियार हुनु भएको छ ।   बर्दियाका परियार  नेपाल आइडल सिर्जन ५ का  विजेता हुनु भएको हो । 

Basgadhi PSA_final

आइडलको उपविजेता ( दोस्रो )   सचिन विश्वकर्मा    हुनुभएको छ । भने तेस्रो सलोनी गुरुङ  हुनु भएको छ ।त्यसैगरी चौथो मोहित भुजेल हुनु भएको छ 

आइडलका  विजेता परियारले २५ लाख रुपैयाँ पाउनु भएको छ । उप विजेता सचिन विश्वकर्माले पाँच लाख रुपैयाँ पाउनु भएको छ । 

 

Leave A Reply

Your email address will not be published.