Division forest_Ads
Barista_Training

२९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय

Geruwa GIF

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ ।

विभिन्न २० वटा सार्वजनिक निकायको सिफारिसका आधारमा कार्यालयले २९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

Basgadhi PSA_final

शुक्रबार सूचना प्रकाशित गर्दै कालोसूचीमा राखिएका निर्माण कम्पनी तथा व्यवसायीले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि खरिद काराबाहीमा सहभागी हुन पाउने छैनन् ।

कार्यालयकाअनुसार १ देखि ३ वर्षसम्मका लागि कालोसूची राखिएको छ ।

Leave A Reply

Your email address will not be published.