Division forest_Ads
Barista_Training

झुटो माया हृदयमा राख्न कहाँ सकिन्छ र

मुक्तक

Geruwa GIF

-मोहन बानिया क्षेत्री

गहभरी आँसु बोकी बाच्न कहाँ सकिन्छ र ? 

Basgadhi PSA_final

झुटो माया हृदयमा राख्न कहाँ सकिन्छ र ?

 

समयले साथ छोडेपछि दिल काँचको तोडेपछि

निष्ठुरीलाई कलेजीमा राख्न कहाँ सकिन्छ र ?

Leave A Reply

Your email address will not be published.