HPV KHOP
Barista_Training

बढ्यो पेट्रोल र डिजेलको भाउ

Geruwa GIF
Basgadhi PSA_final

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । आज (मंगलबार) राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।

Leave A Reply

Your email address will not be published.