Krishnasar_Dubble Ad
Barista_Training

महिला टिम खो खो विश्वकपको क्वाटर फाइनल

Geruwa GIF

कृष्णसार अनलाइन । भारतमा जारी  खो खो विश्वकप प्रतियोगितामा नेपाली महिला टिम विजय भएको छ । भारतमा जारी खो खो विश्वकपमा नेपालले  बङ्गलादेशलाई पराजित गरेसँगै नेपाली महिला टिम विजय भएको हो । 

Basgadhi PSA_final

आज भएको प्रतिस्पर्धामा नेपालको महिला महिला टिमले ८३ अङ्क प्राप्त गरेको छ । भने बङ्गलादेशको महिला टिमले २४ अङ्क प्राप्त गरेको नेपाली टिमका व्यवस्थापक छत्रबहादुर शाहीले जानकारी दिनुभयो । 

नेपालले बङ्गलादेशलाई हराएसँगै नेपाली महिला समूह क्वाटर फाइनलमा पुगेको छ । आज भएको खेलमा दिपा बिक र मानमति धामी उत्कृष्‍ट खेलाडी भएका छन् । 

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page