Division forest_Ads
Edu_Barabardiya

नेपाल रेडक्रस सोसाइटी गुलरिया (क) उपशाखामा सिग्देल

Bidhut Notice
Geruwa GIF
Basgadhi PSA_final

गुलरिया / नेपाल रेडक्रस सोसाइटी गुलरिया (क) उपशाखाको नयाँ कार्यसमिति चयन भएको छ । रेडक्रस गुलरिया (क) को शुक्रबार सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा देवेन्द्रराज सिग्देलको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपसभापतिमा रीता गौतम, सचिवमा मुकुन्द सुवेदी र कोषाध्यक्षमा गोविन्द लामिछाने चयन भएका हुनुभएको छ ।
यस्तै उपसचिवमा भेजेन्द्रबहादुर थापा, उपकोषाध्यक्षमा बदलु लोध र सदस्यहरुमा मुकुन्द अर्याल, मूलचन्द यादव, कृष्णप्रसाद तिमिल्सिना, विरवहादुर बुढाथोकी र महिला सदस्यमा लुना आचार्य रहनु भएको छ ।
निर्वतमान सभापति नारायण गौतमले वर्तमान सभापति सहितको नयाँ कार्य समितिलाई बधाई ज्ञापन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.