bardiyahospital

मेयर बालेनको नेपाल हाँसेको गीत सार्वजनिक 

Geruwa GIF

गोपालराज न्यौपाने, गुलरिया । काठमाडौँ महानगरपालिका मेयर बालेनको गीत सार्वजनिक भएको छ  । महानगरपालिका मेयर बालेनको नेपाल हाँसेको सार्वजनिक भएको हो  । 

बालेनले आफ्नो युट्युब च्यानलबाट नेपाल हाँसेको गीत सार्वजनिक गीत गरेको पाइएको हो । नेपाल हाँसेको गीतमा बालेनको आफ्नै शब्द संगीत र  स्वर रहेको छ । देशमा रोगको अवसर नपाएर वैदेशिक रोजगारीको गएका नेपालीको दुःखलाई  भिडियोमा देखाइएको छ  । बालेनले गीतमा  नागरिकको रुपमा आफूले समृद्ध मुलुक हेर्न चाहेको कुरा वर्णन गरेको  हुन । 

cld

कुमार कट्टेल निर्देशित फिल्म ‘लाज शरणम’ मा सीताराम कट्टेल, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बुको अभिनय छ । भने निर्माता नवीन श्रेष्ठ, रामनरेश शाह र सृजना खड्का सह निर्माताको रुपमा रहेका छन् । 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.