Krishnasar_Dubble Ad
Barista_Training

 कृष्णसार अनलाइनका सम्पादक सहित चार पत्रकार सम्मानित 

Geruwa GIF

अमरराज लम्साल, गुलरिया । बर्दियामा कृष्णसार अनलाइनका सम्पादक सहित चार जना पत्रकारलाई सम्मान गरिएको छ   चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान दिवसको  अवसरमा कृष्णसार अनलाइनका सम्पादक सहित चार जना सम्मान गरिएको हो । 

Basgadhi PSA_final

बर्दिया राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षणका लागि संरक्षण शिक्षा प्रचारप्रसार एवम् जनचेतनामा अभिवृद्धि गर्ने कार्यमा पुर्याएको योगदानको कदर गर्दै चार जनालाई सम्मान गरिएको हो । 

सम्मानित हुनेमा कृष्णसार अनलाइनका सम्पादक प्रकाश पौडेल, हिमालय टेलिभिजनका संवाददाता  सन्तोष पौडेल, गेरुवा अपडेटका सम्पादक पुष्कर काफ्ले, र साथी एफ एमका स्टेशन मेनेजर मीन प्रसाद अधिकारी दोसल्ला र  सम्मान पत्र सहित सम्मान गरिएको छ  । 
 

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page