Krishnasar_Dubble Ad
Barista_Training

 जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्य

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जङ्गली हात्तीको आक्रमणबाट ठाकुरबाबा नगरपालिका – २ बलातीका  ७० वर्षीय बोलिराम थारूको मृत्यु भएको हो । 

Basgadhi PSA_final

बुधबार राति  करिब ११ बजे बारीमा गहुँ खान आएको  जङ्गली हात्ती  लखेट्न  गरेको जाने क्रममा हात्तीको आक्रमणबाट थारूको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोज मणि पौडेलले बताउनु भयो ।  

हात्तीले आक्रमणबाट थारूको मृत्यु भएपछि स्थानीय त्रसित बनेको ठाकुरबाबा नगरपालिका वडा – २ का वडा अध्यक्ष कमल चपाईँले बताउनु भयो । 

 

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page