bardiyahospital

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु 

Geruwa GIF

 प्रकाश पौडेल, गुलरिया । बर्दियामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका– ५ बालापुरकी ६ वर्षीया सायरा थारूको मृत्यु भएको हो।

बुधबार बिहान करिब ९ बजे बालिका शौचालय गर्न जाँदा चितुवाले आक्रमण गरेको थियो। आक्रमणपछि घाइते बालिकालाई तत्काल उपचारका लागि बर्दिया अस्पताल गुलरिया लगिएको थियो । साढे नौ बजे बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालले बताउनु भयो । । 

cld

डिभिजन वन कार्यालयले एक सय ४१ वटा सामुदायिक वनलाई  रूख काट्नको अनुमति   दिएको छ। कार्यालय एक सय ४१ वटा वनको १४ हजार ६ सय ३९ वटा रूख कटानको काम भएसँगै चितुवाको बासस्थान मासिएर चितुवा गाउँबस्तीमा पसेको छ। 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.