bardiyahospital

सर्वोच्चमा तीन न्यायाधीश सिफारिस

Geruwa GIF

कृष्णसार अनलाइन । न्यायपरिषद्ले सर्वोच्च अदालतको रिक्त पदमा न्यायाधीश सिफारिस गरेको छ । न्याय परिषदले चार पद रिक्त रहे पनि परिषद्ले तीनजनालाई सिफारिस गरेको हो ।

न्याय परिषदको आज बसेको बैठकले उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश शान्ति सिंह थापा र वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, लाई सिफारिस गरिएको हो।

cld

सर्वोच्चमा न्यायाधीशका चार पद रिक्त रहेकोमा एक पद अझै खाली छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.