bardiyahospital

बर्दिया उद्योग वाणिज्य सङ्घ राजापुरको अध्यक्षमा रेग्मी निर्वाचित

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दिया उद्योग वाणिज्य सङ्घ राजापुरको अध्यक्षमा कृष्ण कुमार रेग्मी सर्वसम्मत निर्वाचित हुनु भएको छ । आइतबार भएको निर्वाचनमा अध्यक्षमा कुमार रेग्मी सर्वसम्मत निर्वाचित हुनु भएको हो । 

वरिष्ठ उपाध्यक्षमा सुष्मा भण्डारी प्रथम उपाध्यक्षमा बद्रि खनाल, द्वितीय उपाध्यक्षमा राम प्रसाद श्रेष्ठ, महासचिवमा पुनीत कुमार गुप्ता, सचिबमा हरिकृष्ण चौलागाईँ कोषाध्यक्षमा उमा कुमारी वाग्ले निर्वाचित हुनु भएको छ । 

cld

त्यसैगरी सदस्यमा मोहन चौलागाइँ (अर्जुन), यज्ञ बहादुर थापा, तिलक पौडेल, अमर थापा, प्रभात भूप शाह ,अभिषेक मित्तल, हिमाल गौतम, आकाश सोनी, जानकी चौधरी, सक्तु राम चौधरी, कमला न्यौपाने सर्वसम्मत निर्वाचित हुनु भएको निर्वाचन अधिकृत नारायण रिमालले बताउनु भयो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.