bardiyahospital

मानव अधिकारको अवस्थाको बारेमा सम्वाद

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा मानव अधिकारको अवस्थाको बारेमा सम्वाद गरिएको छ ।  मानव अधिकार एलायन्सको आयोजनामा मानव अधिकारको अवस्थाको बारेमा सम्वाद गरिएको हो । 

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल ( मानव अधिकार एलायन्स ) को २६ औँ स्थापना दिवसको अवसरमा बर्दिया जिल्लामा मानव अधिकार उल्लङ्घन अवस्थामा बारेमा सरोकारवालासँग सम्बाद गरिएको अध्यक्ष केशव जिसीले बताउनु भयो । 

cld

उहाँले भन्नुभयो, ‘ मानव अधिकारको रक्षाका लागि सबैले मिलेर गर्नु पर्ने भएकोले पनि कार्यक्रम आयोजना गरिएको होे । बर्दिया जिल्लामा कस्ता समस्या छन् , त्यसलाई सम्बोधन गर्नका लागि के गर्न सकिन्छ । भनेर पनि कार्यक्रम गरिएको हो ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.