के गरेनन् बाले मुक्तक ✍️ कृष्णसार अनलाइन प्रकाशित मिति: २०८२ भाद्र ९, सोमबार १०:३२ 235 _सौगात श्रेष्ठ ( विवश गाउँले ) खोला सुकाए चट्टान फोडे, के गरेनन् बाले । कति भारी बोके पत्थर तोडे, के गरेनन् बाले ।। सन्तानको सुन्दर भविष्य निर्माणका खातिर आफ्ना सारा सपना छोडे, के गरेनन् बाले ।। #मुक्तक _सौगात_श्रेष्ठ