bardiyahospital

महिला उद्यमी संघ नेपालको अध्यक्षमा रेग्मी

Geruwa GIF

कृष्णसार अनलाइन ।महिला उद्यमी संघ नेपालको अध्यक्षमा रेग्मी निर्वाचित हुनु भएको छ । महिला उद्यमी संघ नेपालको तेस्रो साधारणसभा तथा तेस्रो अधिवेशन बाट अध्यक्षमा उपमा रेग्मीलाई सर्वसम्मत निर्वाचित हुनु भएको हो ।

शनिबार गुलरियामा भएको अधिवेशन महिला उद्यमी संघ नेपालको सर्वसम्मत नेतृत्व चयन गरेको थियो । साधारण सभाले प्रथम उपाध्यक्षमा संगिता थापा क्षेत्री द्धितिय उपाध्यक्षमा राधिका पौडेल, सचिवमा मिना चौधरी, सहसचिवमा करुणा कुमारी पाण्डे, कोषाध्यक्षमा सुनिता चौधरी सदस्यमा रूपा बजगाई,बसन्ती जोशी, चन्द्रा वली, राधा कुवँर, इन्दिरा सुवेदी, शान्ति सुनार टिका सम्सेलीमगर सर्वसम्मत निर्वाचित निर्वाचित अधिकृत देवेन्द्र सिग्देल बताउनु भयो । यस अघि महिला उद्यमी संघ नेपालको अध्यक्ष उमा क्षेत्री हुनुहुन्थ्यो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.