bardiyahospital

बाल क्लबका विद्यार्थीले गरे बाल भित्ते पत्रिका प्रकाशन

Geruwa GIF

कृष्णसार अनलाइन । बारबर्दिया नगरपालिका – ४ मा रहेको पाञ्चजन्य माध्यामिक विद्यालय पदनाहामा अध्ययनरत  बाल क्लबका विद्यार्थीले बाल भित्ते पत्रिका प्रकाशन गरेको छन् । 

विद्यार्थीको लेखनमा बुद्धि र विकास गर्नका लागि विद्यालयले बाल क्लबको विद्यार्थीको सक्रियतामा बाल भित्ते  पत्रिका प्रकाशन गरिएको विद्यालयकी शिक्षिका अनिता चौधरीले जानकारी दिनुभयो । विद्यार्थीले भित्रे पत्रिका प्रकाशन गर्दा विद्यार्थीको लेखनमा सिर्जनात्मक विकास हुने  उहाँले धारणा व्यक्त गर्नु भयो । 

cld

यसरी भित्ते पत्रिका प्रकाशन गर्दा विद्यार्थीले आफ्नो क्षमता देखाउन पाउछन् । भने अन्य विद्यार्थीलाई पनि यस्ता रचनात्मक क्रियाकलाप गर्न प्रोत्साहन मिल्छ । पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै भित्ते पत्रिका लेखन हराउँदै गइरहेको छ । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.