bardiyahospital

राजनीति र समाज एक पुस्ताको मात्र विषय होइन –शंकर पोख्रेल

Geruwa GIF

कृष्णसार अनलाइन । नेकपा एमालेमा महासचिव शकर पोख्रेलले पार्टी निर्माणको लागि पार्टीले तीन पुस्ताको संयोजनको दृष्टिकोण अघि सार्दै आएको बताउनु भएको छ ।

राजनीति र समाज व्यवस्था कुनै एक पुस्ताको मात्र विषय नभएको उल्लेख गर्दै उहाँले सामाजिक सञ्चालमा  लेख्नु भएको छ, ‘पूर्वीय दर्शनले मानव समाजलाई चार पुस्ताको संयोजन मान्दछ । राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय होइन, हुन सक्तैन ।’

cld

खास समयमा देखिने असन्तोष र विद्रोह आफ्नो ठाउँमा रहेको उल्लेख गर्दै उनी थप्छन्, ‘समाज र राजनीतिले नयाँ पुस्ताको आकांक्षालाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ । तर त्यही नै समाज र राजनीतिको अबको बाटो हो भनेर भ्रमित हुनुहुँदैन ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.