bardiyahospital

मध्यवर्ती क्षेत्रमा राखिएको खोरमा पर्‍यो चितुवा  

Geruwa GIF

कृष्णसार अनलाइन ।  बर्दियाको मध्यवर्ती क्षेत्रमा मंगलबार राती चितुवा खोरमा परेको छ। मध्यवर्ती क्षेत्रको बाँसगढी नगरपालिका,  ९ थुम्नीमा राखिएको खोरमा चितुवा परेको हो।

मानवबस्तीमा चितुवा आएर दुःख दिन थालेपछी बर्दिया राष्ट्रिय निकुञ्जले थुम्नीमा खोर राखेको थियो। निकुञ्जले राखेको खोरमा मंगलबार राती चितुवा परेको निकुञ्जका संरक्षण अधिकृत सूर्य खड्काले बताउनु भयो ।उहाँले भन्नुभयो, ‘ खोरमा परेको  चितुवालाई उद्धार गरि व्यवस्थापन गरिएको छ । ’

cld

गत शुक्रबार पनि बारबर्दिया नगरपालिका, ११ को जनजागृति सामुदायिक वन क्षेत्रमा चितुवा खोरमा परेको थियो ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.